You are all invited to join a new initiative aimed at helping you stay physically active and healthy.
The initiative is sponsored by the Integrated Research and Development Centre (IRDC), Berkshire UK, CIC with a small grant support from Reading Borough Council.
No need to worry about the weather outside or social distanceing. You can join the class online and in the comfort of your own home.
You can download the ZOOM app on your computer or phone set. For this you can get technical support from your family members, or relatives, or close friends. If that is not possible, please let us know we will help you to install and set it up in your device.
Sessions will run every Saturday at 11 am from 29th August to 31st October 2020
You can Join via Zoom Meeting:
https://us04web.zoom.us/j/79375933976?pwd=TnlGRDlPT3FqT2JFbmhmbVR6cFcyQT09
Meeting ID: 793 7593 3976
Passcode: 7PQz1w
Contact phone: 07939665482
घरमै बसेर गर्न सकिने 'सिटेड एक्सरसाईज' छिट्टै संचालन हुदैछ :
यदि तपाईंसँग स्वस्थ दिमाग छ भने तपाईंसँग स्वस्थ शरीर हुनेछ।
एकीकृत अनुसन्धान र विकास केन्द्र (आईआरडीसी), बर्कशायर, युके, सीआईसीले रेडिङ्ग बरो काउन्सिलको सानो अनुदान सहयोगमा छिट्टै घरमै बसेर गर्न सकिने 'सिटेड एक्सरसाईज' संचालन गर्दैछ। अब तपाईंले घर बाहिरको मौसम र दूरी कायम राख्नेबारे चिन्ता लिनु पर्दैन l यस पटक तपाईं 'जुम अनलाइन'को माध्यमबाट भाग लिनुहुनेछ र, सहि किसिमबाट अभ्यास गर्नको लागि निर्देशन तथा सुझाव पालना गर्नुपर्ने हुन्छ ।
'जुम'को माध्यमबाट पहिलो 'सिटेड एक्सरसाईज' डेमोकक्षा शनिवार अगस्ट २९ तारिख बिहान ११ बजेबाट शुरु हुँदैछ । तपाइँको कम्प्युटर वा फोन सेटमा यदि 'जूम एप' नभएको भए डाउनलोड गर्नुहोला l परिवारका सदस्य, वा नातेदार, वा नजिकका मित्रबाट उक्त एपसेट गर्नको लागि टेक्निकल सपोर्ट पाउन सक्नुहुने छ l यदि यो सम्भव छैनभने कृपया हामीलाई सम्पर्क गर्नुहोला l
आई.आर.डि.सि. टिम
फोन : ०७९३९६६५४८२